गुण्डा नाइके काभ्रेका दावा लामा पक्राउ

प्रकाशित मिति:

काठमाडौं – गुण्डा नाइके काभ्रेका दावा लामा पक्राउ परेका छन्। लामालाई गुण्डागर्दी र सट्टबाजीको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।  गुण्डागर्दी तथा गैह्रकानुनी गतिविधि गरेको भन्दै प्रहरीले केही समययता उनको खोजी गरिरहेको थियो। थप बिवरण आउँन बाँकी छ ।