कांग्रेस पदाधिकारीको बैठक देउवा निवासमा बस्दै

प्रकाशित मिति:

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बुढानीलकण्ठमा बस्दैछ । उपनिर्वाचनबारे छलफलको लागि भन्दै पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बैठकमा तयारीबारे छलफल हुने कांग्रेस स्रोतले जनाएको छ ।

मंसिर १४ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयनका विषयमा बैठकमा छलफल हुने केन्द्रित हुनेछ ।