बबरमहलस्थित टेलिकमको कार्यालयमा तास खेल्दै कर्मचारी

प्रकाशित मिति:

काठमाडौं –नेपाल टेलिकमको बबरमहलस्थित कार्यालयमा आज छापा मारेर तास खेल्दै गरेका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्यालय समयमै कार्यालयमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरीले तास खेल्दै गरेका सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको परिचय र उनीहरु कुन तहका कर्मचारी हुन् खुलेको छैन । -नयापेज