विदेशमा हुनुहुन्छ कुन देशमा कति बजे भाइटीकाको उत्तम साइत (सूचीसहित)

७ कार्तिक २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
27 Shares


काठमाडौँ –अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालीहरुको बसोबास रहेका विभिन्न देश तथा शहरका लागि तिहारको भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ ।समितिले नेपालसहित विभिन्न मुलुकका २३ ठाउँका लागि भाइटीकाको साइत निर्धारण गरेको हो । विदेशमा बस्ने नेपालीहरुले विगतका वर्षहरुमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको उत्तम साइतलाई नै आधार मानेर भाइटीका ग्रहण गर्दै आएको भए पनि यो वर्ष भने विदेशमा बस्ने नेपालीहरुका लागि टीकाको साइत अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले तोकेको छ ।

समितिले अमेरिका, बेलायत, क्यानडा, जापान, अष्ट्रेलिया लगायतका मुलुकहरुका लागि भाइटीकाको साइत निम्नानुसार निर्धारण गरेको छ ।समितिले नेपालमा भने भाइटीकाको साइत बिहान ११ः५५ बजे उत्तम रहेको निर्धारण गरेको छ।कुन देशका लागि कुन साइत उत्तम

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रदेश २ कै नमुना ह्याच्री उधोग सिरहाको लहानमा संचालन
  • कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न
  • शनिदेबको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • स्व.वि.यु विहिन क्याम्पस बनाउन सरकार नै लाग्यो : महामन्त्री पाण्डेय
  • सभापति श्रेष्ठको निधन प्रती भरत कुमार शाहद्वारा दुख व्यक्त 
  • रोट्रयाक्ट डाउनटाउनको साप्ताहिक कार्यक्रम
  • शाइन रेसुंगा बैंक सामाजिक कार्यमा सक्रिय: बनाइदियो मन्दिरमा ट्रष्ट
  • बर्दघाट खानेपानीका नव निर्वाचित पदाधिकारीहरुले लिए सपथ 
  • गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला
  • शैक्षिक ईज्यत जोगाउने चोली ‘संस्थागत विद्यालय’ लाई विभेद नगर्न राज्यलाई…