विदेशमा हुनुहुन्छ कुन देशमा कति बजे भाइटीकाको उत्तम साइत (सूचीसहित)

प्रकाशित मिति:

काठमाडौँ –अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालीहरुको बसोबास रहेका विभिन्न देश तथा शहरका लागि तिहारको भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ ।समितिले नेपालसहित विभिन्न मुलुकका २३ ठाउँका लागि भाइटीकाको साइत निर्धारण गरेको हो । विदेशमा बस्ने नेपालीहरुले विगतका वर्षहरुमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको उत्तम साइतलाई नै आधार मानेर भाइटीका ग्रहण गर्दै आएको भए पनि यो वर्ष भने विदेशमा बस्ने नेपालीहरुका लागि टीकाको साइत अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले तोकेको छ ।

समितिले अमेरिका, बेलायत, क्यानडा, जापान, अष्ट्रेलिया लगायतका मुलुकहरुका लागि भाइटीकाको साइत निम्नानुसार निर्धारण गरेको छ ।समितिले नेपालमा भने भाइटीकाको साइत बिहान ११ः५५ बजे उत्तम रहेको निर्धारण गरेको छ।कुन देशका लागि कुन साइत उत्तम