शास्त्रअनुसार नारीका चार चरित्र यस्ता हुन्छन्

प्रकाशित मिति:

एजेन्सी -पौराणिक ग्रन्थहरुमा स्त्री र पुरुषको शारीरिक बनावट, हाउभाउ तथा बानी आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ ।शास्त्रअनुसार नारीहरु चार प्रकारका हुन्छन्  पद्यमिनी, चित्रिणी, शंखिनी र हस्तिनी । यी वर्गमा पर्ने नारीहरुका चरित्र र लक्षण पौराणिक ग्रन्थमा यसरी वर्णन गरिएको पाइन्छ |  पद्यमिनीको लक्षण:पद्यमिनी चरित्रका नारीहरुको शरीर न बढी पुड्को न धेरै अग्लो, सामान्य किसिमको हुन्छ । पूर्णचन्द्र जस्तै अनुहारको कान्ति र कमलपुष्प जस्ता नेत्र र सुगाको जस्तै सलक्क परेको नाक, हरिणकाजस्ता चञ्चल नेत्र, स्तन पुष्ट र ठाडा ठाडा अर्थात श्रीफल जस्तै हुन्छन् । तिनको पुष्पझैं अंग हुने, कपाल काला चिल्ला र आँखा लामा हुन्छन् ।आँखामा राता डोरा, कोकिलजस्तै वाणी तथा धनुषजस्तै आँखिभौं र राजहंशजस्तो गति, सिंहको जस्ता पातलो कमर, कमल नालजस्ता लामा हात, केराको थाम वा हात्तीको सुढजस्तै तिघ्रा भएकी र पेटमा त्रिवली रेखा भएकी, थोरै आहार हुने, थोरै निन्द्रा भएकी, दानी र उत्तम स्वभावका नारी पद्यनिी कहिन्छन् ।उनीहरु देव, ब्राहृमण, गुरु अतिथिी मान्ने स्वभावका हुन्छन् । उनीहरु प्रसन्न मद्राका हुन्छन् र योनिबाट बग्ने सुरत जल कमलजस्तै सुगन्धित हुन्छ । उनीहरु थोरै नै समागमले सन्तुष्ट हुन्छन् र सात्विक आहार रुचाउँछन् । हाँसझैं ढल्की ढल्की बिस्तारै हिंड्ने, नाच गान मन पराउने, बत्तीस लक्षणयुक्त, पुत्रवती, सौभाग्यवती तथा चम्पाको पुष्पजस्तै देहको कान्ति भएकी फक्रेको कमल(पुष्पको कोसाको आकार जस्तै जननेन्द्रिय भएका नारीलाई नै पद्यमिनी भनिन्छ ।

चित्रिनीको लक्षण चित्रिनी चरित्रका नारीहरुका सबै अंग कोमल र राम्रा हुन्छन् । न बढी अग्ली न धेरै पुड्की, पातलो सलक्क परेको शरीर हुन्छ । यिनीहरु सम्भोगमा सबै क्रिया राम्ररी जान्ने हुन्छन् ।स्तन ठूला भएकी, सुगाको जस्तै नाक र ठूला चंचल नेत्र भएकी, सुवर्णको जस्तै देहको रंग भएकी, उछिट्टएिका ओठ र शंखजस्तै घाटी भएकी, हाँसझगै हिडाइ र मीठो वाणी बोल्ने भएकी, बेलको फल जस्तै कठोर स्तन भएकी , कपालको केश काला र लामा भएकी, नाचगान जान्ने र मन पराउने स्त्रीलाई चित्रिणी भन्छन् ।चित्रिणीको यो नि बाटुलो हुन्छ र मदन जल बढी बग्दछ । लोभ नभएकी दानी सुशीला, सत्य र प्रिय बोल्ने, दया र क्षमाले युक्त तथा धर्मकर्मको चेष्टा भएकी एवं देवता, ब्राहृमण र गुरुको सेवाभक्ति गर्ने, परपुरुषतिर मन डुलाउने, आफ्नै पतिसँग पनि बढी स म्भो ग गर्नुभन्दा आलिंगन, चुम्बन र मर्दन आदि मन पराउने, मोटा मोटा तिघ्रा भएकी, मीठो मीठो खान खोज्ने, पुष्पमाला, आभूषण र चित्रबस्त्र रुचाउने हुन्छन् । चित्रिणी नारीको योनि बाटुलो र अग्लो तथा मसिना रौं भएकी, शरीरबाट मधुको गन्ध आउने यस्ता लक्षणहरु भएका नारीलाई चित्रिनी भन्दछन् ।शंखिनीको लक्षण-शंखिनी स्त्रीहरुका शरीरको मध्यभाग केही बढी लामो हुन्छ । यिनीहरुको विशाल नेत्र हुन्छ र शीलवती हुन्छन् । ठूला र कठोर स्त न एवं शरीरबाट क्षारको गन्ध आउँछ । घाँटीमा त्रिवली रेखा, मसिनु बोली, जुनबेला पनि समा गमको इच्छा राख्ने, त्यही विषयको कुरा गरिरहने, रातो वस्त्र रुचाउने, शीघ्र क्रोधित हुने, शरीरका नसाहरु स्पष्ट देखिने, आफ्ना पति, गुरु, देवता र मान्यजनको लाज डर केही नमान्ने, सदा अर्का कै पतिको इच्छा राख्ने, चर्को स्वरले हाँस्ने, कोही निकै राम्री वा कोही कुरुप पनि हुन्छन् ।शरीरबाट विचित्र प्रकारको दुर्गन्ध आउने नारी शंखिनी कहिन्छन् । चाक्लो र ठूलो नि तम्ब हुने र यो निमा बढी रौँ हुने, कामजल थोरै निस्कने तथा समा गम गर्दा नख क्षत गर्ने एवं शरीर बढी तातो रहन्छ । ती पित्त प्रकृतिका, ठीक्कको आहारा भएका, गर्दभझैं बाणी कर्णकट हुने एवं कपटी र पापी विचार भएका स्त्री शंखिनी कहिन्छन् ।

हस्तिनीको लक्षण:हस्तिनी नारीहरु दिन रात स म्भोग को इच्छा गर्ने र अग्लो शरीर भएका हुन्छन् ।गाला, निधार, कान र नाकका प्वाल ठूलो भएका, तिघ्रा र पाखुरा सानो तथा मोटो भएका, आँखा राता राता र विशाल, कपालका रौं खस्रा, कैला र मोटा, नाकका पोरा फुकेका, केही बाँगिएको घाँटी र फालीजस्ता दाँत, हात्तीको जस्तै चर्को बोली भएकी, शरीरबाट विचित्र प्रकारको गन्ध आउने, परपुरुषसँग सम्भोगको मौका खोजिरहने, ठूलो नि त म्ब हुने, कर्कशा, धेरै रिसाहा, आौंलाहरु बांगा टिंगा भएको र डल्लोमोटो तिघ्रा भएको, रजमा हात्तीको मदझैं गन्ध आउने, भगमा खस्रो मोटो र बाक्लो रौ भएकी, यो नी ठूलो र गहिरो हुनाले स म्भो गमा कहिल्यै सन्तुष्ट नहुने ।देवता, बाहृमण, गुरु आदिमा पनि अश्रद्धा राख्ने, निकै प्रचण्ड स्वभाव भएकी र दण्डद्वारा नै बशमा राख्न बाध्य हुनुपर्ने, जसलाई पनि डर(भय नमानी मनपरी बोल्न अघि सर्ने स्त्रीलाई हस्तिनी भन्दछन्।