कार्यवाहक प्रधानमन्त्रीमा पोखरेल

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली असंम्लग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधीमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकुर प्रस्थान गरेका छन ।

उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य प्रधानमन्त्रीको सिफारिसमा उप–प्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेललाई तोक्नु भएको राष्ट्रपति कार्यालयले प्रेस बिज्ञप्ति जारी गरि जानकारी गराएको छ ।