सारिकाको यादमा तडपिदै गगन ले यसरि सुनाए आफ्नो ब्यथा

प्रकाशित मिति:

सुदिप गौतम – बुटवल / हाल जापानमा बस्दै आएका मोडल गगन कंडेल चर्चित मोडल सारिका के सी को यादमा तड्पीदै बसेका छन । आखिर के कारण रहेछ त् हामी प्रस्तुत गर्दैछौ  प्रसंग हो लोकप्रिय आधुनिक गायक प्रमोद खरेलको आवाजमा सजिएको ” गित ” एल्बमबाट हो । गितलाई रुपा रश्मि सापकोटाले लेखेकी हुन् भने ऋषि खड्काले संगीत भरेका छन ।

उक्त गितको म्युजिक भिडियो पनि अत्यान्त राम्रो बनेको छ । गितमा एरेन्ज र ध्वनि सम्पादन चर्चित गायक एबम एरेन्जर हेमन्त शिशिरले गरेका हुन् ।गितलाई छायांकन दिपक गिरीले गरेका छन भने सम्पादन सृजन बरालले गरेका छन ।भिडियोलाई रमेश हमाल ठकुरीले निर्माण गरेका हुन् ।गितमा सारिका र गगनको अलावा सब्सन पौडेलको पनि अभिनय हेर्न सकिन्छ ।गितको बजार व्यवस्थापन हर्ट बिट नेपालले गरेको छ । गितको सफलताको शुभकामना । हेरौ सोहि मनछुने गित