तिहारको सपिङ उपलब्धि खाद्य स्टोरमा

प्रकाशित मिति:

काठमाडौं – उपलब्धि बहुउद्धेश्यिय सहकारी संस्था लि.ले आफ्ना सेवाग्राहीकालागि थप सेवा दिने ध्येयले सञ्चालन ल्याएको हो, उपलब्धि खाद्य स्टोर । नारायणहिटी उत्तर ढोका नजिक कैलाशचौर, लाजिम्पाट, काठमाडौं र पिपलबाेट नजिक घट्टेकूलो काठमाडौं गरी दुई ठाँउबाट सेवा पुर्याईरहेको उपलब्धि खाद्य स्टोरमा सम्पूर्ण खाद्य सामाग्रीका साथै तिहारमा चाहिने भाइ मसलादेखि नेपाल सम्वत र छठका लागि आवश्यक सामाग्रीहरु उपलब्ध छन् ।

उपलब्धि खाद्य स्टोरमा उपत्यकाका अन्य मार्टहरुमा भन्दा सुलभ मूल्यमा सामानहरु उपलब्ध गराइने व्यवस्थापक अशोक अधिकारीले हरेकपललाई जानकारी दिनुभयो । अधिकारीकाअनुसार आवश्यक सामग्रीहरु ०१ टेलिफोन नम्बरमा कल गरेर समेत मगाउन सकिने र होम डेलिभरीको व्यवस्था रहेको छ ।