चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाईन निर्माण

९ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं- भारतबाट पाइपलाईन मार्फत अमलेखगञ्जसम्म डिजेल आयत सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाईनबाटै ल्याउने भएको छ । भारत मोतिहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाईन निर्माण गर्न निगम र इण्डियन आयल कर्पोरेशनबीच सहमति छ ।मोतिहाी–अमलेखगञ्ज पेट्रोल पाइपलाईन चिनवनसम्म बिस्तार गर्ने सहमति पनि दुवै पक्षबाचि भएको छ । करिव २५ अर्व रुपैयाँ लागतमा ग्यास, पेट्रोलियम पाइपलाईन र भण्डारण स्थल निर्माण गरिने छ ।
आजको नागरिक राष्ट्रिय दैनिकमा दिलीप पौलेलले यो समाचार लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया