नेपाल ट्रेड युनियन काग्रेंस नवलपरासीद्धारा शुभकामना आदानप्रदान तथा जलपान

९ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
41 Shares


सुनवल/प्रकाश न्यौपाने –  “श्रमको सम्मान गरौ, श्रम शक्ति नै राष्ट्र शक्ति हो” भन्ने मुल नाराका साथ नेपाल ट्रेड युनियन काग्रेंस नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रदेश नं ५ ले नेपालीहरुको महान चार्डपवहरु बिजया दशमि, शुभ दिपावलि, छठ ,नेपाल सम्बत तथा ल्होसार २०७६ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा जलपान विहिबार एक कार्यक्रमका विच सुनवलमा सम्पन्न गरेको छ । नेपाल ट्रेड युनियन काग्रेंस जिल्ला समिति नवलपरासीका अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षता तथा नेपाली कांगे्रसका कार्यवाहक सभापति अर्जुनकुमार पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि पोखरेलले ट्रेडले गरेको योगदानको उल्लेख गर्दै उहांले ट्रेड युनियनको एकतामाले मात्र श्रमको सम्मान हुने बताउनु भयो ।

कार्यक्रममा संविधान सभा सदस्य बिक्रम खनाल, देवकरण कलवार, जिल्ला समन्वय समिति अध्यक्ष शिव शंकर राय, प्रदेश संसाद बैजनाथ जैसवाल, सुनवल नगरपालिकाका मेयर भरत थापा, रामगा्रम नगरपलिकाका मेयर नरेन्द्र कुमार गुप्तालागायतले शुभकामना कन्तव्य दिनुभएको थियो । कार्यक्रममा सुनवल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राम लामा, वडा नं १२ का वडा अध्यक्ष यमलाल पाण्डे , महासमिति सदस्य बिष्णु प्रसाद पौडेल, महाधिवेसन प्रीतनिधि र्दिघ बहादुर केसी, क्राउनका केन्द्रिय अध्यक्ष देबि गुरुगं, लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • वालिङ जेसीजद्धारा कोरोनकोषमा सहयोग हस्तान्तरण
  • प्रतापपुरको वडा न ७ द्वारा २सय २० घरधुरीलाई राहात बितरण
  • बर्दघाट नगरपालिकाको वडा न. १० का ६१ घरपरीवारलाई राहात बितरण
  • नेपाली कांग्रेस सप्तरीका युवा नेताहरु द्वारा सरकारसँग ७ बुँदे माग
  • बर्दघाट नगरपालिकाको वडा न. ८ मा राहात बितरण
  • फेसवुकमा कमेन्ट गरेको भन्दै मानन्धरलाई पक्राउ गरीएपछी नेविसंघ नेताहरुको विरोध…
  • बिमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण वैशाख मसान्तसम्म
  • नेविसंघ स्याङ्जाका नेता मानन्धरलाई रिहाई गर्न नेविसंघ महामन्त्री पाण्डेयको चेतावनी
  • लालबन्दीले स्थापना गरेको विपन्न सहायता कोषमा साँढे ११ लाख संकलन
  • लकडाउन र प्रदेश सांसदका खान्की : जिम्बुले झानेको दालदेखि डम्फे…