मनमनै जप्नुहोस् यो मन्त्र, सबै ‘दुःख’ दूर हुनेछन्

१० कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


तपाईले कहिल्यै सोच्नुभएको छ कि कालसर्प योगका कारण कतिसम्म कष्टदायी हुन्छ भनेर रु यो योगबाट पीडित व्यक्तिलाई एक मात्रै हैन अनेकन खालका कष्ट र पीडा हुन्छन् । कालसर्प योगबाट पीडित व्यक्तिको जीवन कुन्ठाले भरिएको हुन्छ ।कालसर्प योगबाट पीडित व्यक्तिले त्यसबाट छुटकरा पाउन अनेकन पूजा, पाठ गर्छन् । तर त्यो भन्दा महत्वपूर्ण हुन्छ श्री सर्प सूक्तको पाठ गर्नु । कालसर्प योगमा श्री सर्प सूक्तको पाठ धेरै लाभदायी मानिन्छ ।यदि तपाईलाई पनि यस्तै कष्ट र पीडा महशुष भइरहेको छ, अथवा कालसर्प योगबाट पीडित हुनुहुन्छ भने तल उल्लेखित श्री सर्प सूक्तको पाठ मनमनै बाचन गर्नुहोस् ।–स् श्री सर्प सूक्त पाठ स् ब्रह्मलोकेषु ये सर्पा शेषनाग परोगमास्।नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सर्वदा।।

१।।इन्द्रलोकेषु ये सर्पास् वासु‍कि प्रमुखाद्यस्।नमोस्तुतेभ्यस्सर्पेभ्यस् सुप्रीतो मम सर्वदा।।२।।कद्रवेयश्च ये सर्पास्मातृभक्ति परायणा।नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सर्वदा।।३।।इन्द्रलोकेषु ये सर्पास् तक्षका प्रमुखाद्य।नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सर्वदा।।४।।सत्यलोकेषु ये सर्पास् वासुकिना च रक्षिता।नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सर्वदा।।५।।मलये चैव ये सर्पास् कर्कोटकप्रमुखाद्य।नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सर्वदा।।६।।पृथिव्यां चैव ये सर्पास् ये साकेत वासिता।नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सर्वदा।।७।।सर्वग्रामेषु ये सर्पास् वसंतिषु संच्छिता।नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सर्वदा।।८।।ग्रामे वा यदि वारण्ये ये सर्पप्रचरन्ति।नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सर्वदा।।९।।समुद्रतीरे ये सर्पाये सर्पा जंलवासिनस्।नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सर्वदा।।१०।।रसातलेषु ये सर्पास् अनन्तादि महाबलास्।नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सर्वदा।।११।।

फेसबुकबाट तपाईको प्रतिक्रिया