आज १२ कार्तिक २०७६ मंगलवार को राशिफल

प्रकाशित मिति:

मेष मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काम वा रोजगार पाईनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । मिथुनमिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । मान प्रतिष्ठामा बृद्धि होला । सिंह सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । शिक्षामा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । तुला तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । धनु धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे अनुहारमा कान्ति र मनमा शान्ति छाउला । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । कुम्भकुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

बृष वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पढाइमा प्रगति हुनेछ । कर्कट कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो० अनावश्यक ठाउँमा धन खर्च होला । घर व्यवहारमा झमेला रहला । सामान हराउने वा नष्ट हुने योग छ । समय प्रतिकुल भई कुलतमा मन जानेछ । कन्या कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । बन्दव्यापारबाट राम्रै आय हुनेछ ।बृश्चिक वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु प्रेममा बाधाका साथै व्यस्तता बढ्नेछ । सामान हराउन सक्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । मकर मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि विद्या र बुद्धिको विकास हुनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शत्रुहरू पराजित हुनेछन् । मीन मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रने छ । चोटपटकको भयछ, सचेत रहनुहोला । ज्यो प नारायणप्रसाद दुलाल हाम्रो पात्रोवाट साभार