एसिया प्यासिफिक इन्टेलिजेन्स कन्फरेन्समा२३ देशका सैन्य अधिकृत सहभागी

प्रकाशित मिति:

सैनिक इन्टेलिजेन्स क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित सम्मेलनमा सहभागी हुन एसिया प्यासिफिक क्षेत्रका २३ देशका सैनिक अधिकृतहरू काठमाडौं आएका छन् ।

सोमबार शुरु भएको एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फेरेन्समा १०३ अधिकृत सहभागी रहेको नेपाली सेनाले जानकारी दिएको छ ।