10+2 पास गरेकालाई नेपाल सरकारद्धारा स्वरोजगारका लागि आवेदन घोषणा

प्रकाशित मिति:

काठमाडौ –  नेपाल माउन्टेन एकेडेमी (एनएमए) थापागाउँ, बिजुलीबाजारले शैक्षिक वर्ष २०७६ को ट्रेकिङ्ग गाईड कोर्सका लागि प्रवेश खुलाको घोषणा गरेको छ । यो कोर्ष गरेर सहजै स्वरोजगार बन्न सकिनेछ । मात्र 10+2 पास गरे हुन्छ । नेपाल माउन्टेन एकेडेमी (एनएमए) नेपाल सरकारको सरकारी निकाय हो । यस्तो छ सूचना