इटालियन सिरी ‘ए’ फुटबल– मिलानको संघर्षपूर्ण जीत

प्रकाशित मिति:

एजेन्सी–इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले जित निकालेको छ ।बिहिबार राति भएको खेलमा मिलानले एसपीएलमाथि १० को साँघुरो जीत निकालेको हो ।घरेलु मैदानमा मिलानलाई जित दिलाउन सुसोले निर्णायक गोल गरे । जितसँगै मिलानले १० खेलमा १३ अंक जोडेर १० औं स्थानमा उक्लिएको छ ।

एसपीएल १० खेलमा ७ अंक जोडेको छ ।