मेस्सी प्रतिबन्ध मुक्त

१५ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी । विवादित अभिव्यक्तिका कारण प्रतिबन्धमा परेका अर्जे्िन्टनी कप्तान लियोनल मेस्सी प्रतिबन्धबाट मुक्त भएका छन् ।कोपा अमेरिका कपबारे विवादित अभिव्यक्ति कारण उनी केहि समय यता प्रतिबन्धमा रहेका थिए । राष्ट्रिय टिममाथीको प्रतिबन्ध हटेसंगै उनी अर्जे्िन्टनाको टिममा फर्किएका छन् ।गत जुलाई ६ मा कोपो अमेरिका कपमा भ्रष्टाचार भएको अभिव्यक्ति दिएका कारण उनले आफ्ना अन्तराष्ट्रिय चार खेल खेल्न पाएका थिएनन् ।कोपा अमेरिकाले मेस्सीको अभिव्यक्ति गहिरो खेद भन्दै अन्तराष्ट्रिय खेल खेल्नबाट तीन महिना बञ्चित गर्ने निणर्य गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया