भाईरल अघोरी बाबाकि श्रीमती शारदाका पूर्वपती बाबुराम यसो भन्छन …

प्रकाशित मिति:

सानुबाबु सिलवाल / अमेरिका – यिनै हुन बाबुराम अधिकारी याने बाबु अधिकारि केहि दिन देखि भाइरल भ​एका जोगि बाबाकि नव दुलहि माता जोगिनिकि बलजफत पारपाचुके गरिएका पुर्ब श्रीमान जो अहिले टेक्सासमा दुखि एक्लो जिवन बिताउदै आइरहेका छन​। केहि दिन अघि यिनि र यिनकि पुर्ब पत्नि शारदा पाण्डेद्दारा पिडित भनिएकि एक महिलाको रोदन पछि खोजि गर्ने क्रममा यिनको जानकारि प्राप्त भ​एको छ​। दलाल आइमाइ नब जोगिनि शारदा पाण्डेले भाइरल हुदै क्रममा मैले करोडौ करोडौको घर र डलर त्यागेर बाबासङ्ग प्रेममा पग्लिएको भन्ने भनाइ निराधार मात्रै होइन रहेछ फट्ट्याइ रहेछ पुरै। रित्तो जिवन सानो कोठा, रित्तो बैङ्क ब्यालेन्स र रित्तो जिवन जिउदै गरेकि शारदाको बोलि र बयान झुट्टो रहेछ​।तर​, काठमान्डौमा चाहि २ वटा घर भ​एकि शारदाको अमेरिकामा केहि नभ​एको जानकारि प्राप्त भ​एको छ​।

खाँट्टी कुरो चाहि यस्तो रहेछ​। कतारमा श्रमका लागि ग​एका बाबुराम नेपाल फर्केर आइपुग्दा उनको पहिलो श्रीमति राजनिति गर्ने एक नेताले उडाइ सकेको रहेछ​। २ छोरा प्रथम श्रीमतिबाट भ​एको रहेछ निज अधिकारिको। बुढि नेतासङ्ग पोइल हिडेपछि यहि क्रममा डिभि पर्यो बाबुरामलाइ। अमेरिका आए दोश्रि रेनुका नाम गरेकि महिलासङ्ग बिबाह गरे बाबुरामले तर ब्याडलक तिनि दोश्रि बुढि पनि एकजना श्रीलङ्कनले उडाइदिएछ​। उनि पनि अहिले टेक्सास तिरै श्रीलङ्कनसङ्ग जिवन जिउदै रहिछिन​। यहि क्रममा एउटि छोरिकि आमा अर्कैकि बुढि शारदा पाण्डेलाइ ल्याए अमेरिका बिबाह गरि। केहि बर्ष बसेपछि निज अधिकारिलाइ धम्क्याउदै तिमिसङ्ग पारपाचुके नगरे पुर्ब श्रीमानले बाउआमाले दिएको २ वटा काठमान्डौको घर लिने भयो।

पारपाचुके गरौ भनि दबाबपुर्बक डिभोर्स गराइछे निज शारदाले बाबुराम सङ्ग​। त्यसको बदला आफुले दाइ भन्ने र दाइकै नाताबाट अर्कि केटी खोजेर बिबाह गराइदिने बचनसहित उक्त पिडित महिला जो अर्कैको श्रीमति थि इन र अर्कैको बच्चा पनि साथै भ​एकि उक्त महिलालाइ अमेरिका ल्याइदिने जस्ता बिभिन्न प्रलोभनमा बिबाह त गराइ आफ्नै श्रीमानसङ्ग तर उक्त महिलाको नेपालमा उनकि पुर्ब श्रीमानसङ्ग झैझगडा रहिरहेका कारण अदालतले बिबाह दर्ता गरिदिएन बाबुराम र उनकि नव दुलहिको। अमेरिकामा बस्दा ७० लाख रुपैया बार्गेनिङ्ग गरिएको भन्ने कुरा उक्त महिलाले गरेकि छिन​, जुन बार्गेनिङ्गको कुरा निज अधिकारिलाइ थाहा रहेनछ​।

यहि क्रममा शारदा नेपाल गै। फेरि फर्केर अमेरिका गैसकेपछि अधिकारिसङ्ग लिभिङ्ग टुगेदरमा बसि केहि महिना र यहि क्रममा उसको लभ एफेयर चलेछ जोगिसङ्ग। अहिले उ नेपाल ग​एकि छ जोगिसङ्गै जिवन जिउने गरि तर भाइरल भ​एकि छे झुटको खेति गरेर​। डिभोर्स भैसकेको पुर्ब पतिले कुटेको, सडकमा पुर्याइदिएको, पिडा दिएको र मुख छाडेको जस्ता आरोप लगाइएकि छे। त्यो सबै झुटो रहेछ​। अल्छि र झन्डै झन्डै पाटीको बास भ​एकि शारदाको अमेरिकामा करोडौको घर र लाखौ डलर छोडि नेपाल आएको भनेर जोगि बाबालाइ भन्न भ्याइछे र त्यहि कुरा दुनियालाइ भ्रमित बनाइ उसले। उनि बाबुराम अहिले टेक्सासको एयरपोर्टमा हेन्डिकेपहरुको चेयर मुभिङ्ग हेल्परको रुपमा काम गर्छन र ५-५ वटि श्रीमति सबैले छोडेर हिडेपछि एक्लो बिखलन्दमा छन​। रक्सि, हत्ताको केहि घन्टाको काम र एउटा सानो कोठामा जिवन जिउदै बसेका बाबुराम आखिरमा पिडित रहेछन उनै पुर्ब पत्नि शारदाबाट र अन्य छोडि जाने श्रीमतिहरुबाट​। सबैले छोडि जानु भनेको उनिसङ्ग केहि न केहि समस्या चाहि हुनै पर्दछ​। दुख लागेर आयो बिचरा बाबुरामको रामकहानि सुन्दै जादा। फटाहा आइमाइ शारदाको दलालि र फट्याइ हेर्दा महिलाले यतिसम्म पनि गर्न सक्दछन भन्ने आश्चर्य पनि ।