सलमान खानको हिरोइन बन्न सोनाक्षीको कठोर तयारी

१६ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
39 Shares


बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले ‘दबंग–३’ का लागि ७ किलो तौल घटाएकी छन् । हाल फिल्मको प्रमोशनमा ब्यस्त उनी डेढ महिनापछि प्रर्दशनीमा आउने उक्त फिल्मबाट निकै आशाबादी रहेको बताउदै आएकी छन् ।दबंगमा अनुबन्धित हुनुअघि आफूले ३० केजी तौल घटायको सम्झदै उनले दबंग ३ मा पहिले जस्तो मेहनत गर्नु नपरेको खुलासा गरेकी छन् ।पहिलो फिल्म खेल्नुपूर्व सलमान खानले धेरै मोटी भएका कारण तौल घटाएर ५० केजी बनाउन आग्रह गरेपछि आफुले उक्त समय निकै मेहनग गरेको उनको भनाई रहेको छ ।सलमान खानको सल्लाहले आज बलिउडमा लाखौको रोजाईमा पर्दे गएको सुनाउदै उनले अहिले आफु फिट एण्ड फाइन रहने बानीमा परिसकेको उनको अनुभव रहेको छ ।मोटि भएका कारण आफुलाई नै फिल्मी दुनियामा प्रवेश हुँदिन कि भन्न भ्रममा रहेको बताउदै उनले साधारण तरिकाबाट नै शरिरको तौल घटाउने गरेको पनि उनले खुलाएकी छन् ।कुनै डाइटिङ वा जिम एक्सर्पटको सहयोग विना आफ्नो कामको तालिका अनुसार तौल घटाउन सफल भएको उनको अनुभव रहेको

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कांग्रेस नेता नारायण न्यौपाने द्धारा घर भाडा छुट दिने घोषण…
  • मृतक र बिदेसबाट आउने नेपालीबारे – डा रवीन्द्र पाण्डे, जनस्वास्थ्यविज्ञ
  • दुई युवकलाई निर्घात कुटपीट गर्ने ,सशस्त्र प्रहरीलाई कारबाहीको तयारी
  • वीर अस्पतालमा दुई जनाको मृत्यु, कोरोनाको रिपोर्ट आउनै वाकी
  • भाइरसले भन्दा भय र त्रासले आतंकित
  • बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट नेगेटिभ…
  • टोल बिकास समितीले सचेतना सहित मास्क र साबुन बितरण गर्‍यो…
  • भारतबाट आएकी वीर अस्पताल भर्ना भएकी युवतीको मृत्यु
  • कञ्चनको वारेन्टाइनमा योगाभ्यासको मार्फत आत्मबल बृद्धी गराइदै
  • सामान क्लब द्धारा इलाका प्रहरी कार्यालय मंगलापुरलाई सहयोग समाग्री हस्तान्तरण