प्रधानमन्त्रीले हप्तामा तीन पटक डायलोसिस गर्नुपर्ने

१६ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीको सातामा तीन चोटी डायालासिस गर्नु पर्ने भएको छ । १२ बर्ष अधि प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छोडेपछि पुनः अर्को मृगौला प्रत्योरोपण गर्नु वा एक हप्तामा तीन चोटी डायालासिस गर्नुको विकल्प नरहेको प्रधानमन्त्रीका नीजि चिकित्सकले जनाएका छन् ।चिकित्सकका अनुसार एक पटकमा डायालासिस गराउदा न्युनतम चार घण्टा समय लाग्ने गरेको छ । प्रधानमन्त्रीले मृगौला प्रत्यारोपण नगराएसम्म चिकित्सकको पूर्ण निगरानीमा रहनुपर्ने चिकित्सकको भनाई रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया