रग्बि विश्वकपको उपाधि दक्षिण अफ्रिकालाई

१६ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
20 Shares


एजेन्सी -इंग्ल्यान्डलाई सजिलै पराजित गर्दै दक्षिण अफ्रिकाले रग्बी विश्वकपको उपाधि जितेको छ । शनिबार जापानमा सम्पन्न फाइनलमा १२ का विरुद्ध ३२ अंकले इंग्ल्यान्डमाथि दक्षिण अफ्रिकाले जित निकालेको हो ।दक्षिण अफ्रिकाको जितका लागि हान्ड्रे पोलार्ड नायक बने । उनी नै खेलको म्यान अफ द म्याच बने । दक्षिण अफ्रिकाले योसहित तीनपटक विश्वकप जितेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया