नेपालआयल निगमको अब आफ्नै ब्रान्डको ग्यास

१७ कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
36 Shares


काठमाडौं – नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यास सिलिन्डर उत्पादनगर्न प्रक्रिया अघि बढाएको छ । एलपी ग्यासको भण्डारण तथा बोटलिङ प्लान्ट स्थापनाका लागि निगमले बोलपत्र आह्वान गरिसकेको छ ।निगमले पहिलो चरणमा झापा र जनकपुरमा भण्डारण तथा बोटलिङ प्लान्ट निर्माण गर्नेछ । गोरखापत्र

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • देशका मुख्य शहरमा रोकिएका विद्यार्थीलाई राहतको व्यवस्था गर्न नेविसंघ महामन्त्री…
  • नेपाल भारतको सिमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई तत्काल उद्धार…
  • सर्लाहीका एम्बुलेन्स चालकहरुलाई पिपिई वितरण ।
  • स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा पर्यो उजुरी
  • थापाको परिवारलाइ क्षतीपुती दिन तरुणदल बुटवलको माग
  • निजि बिद्यालय भन्छन –“सरकारको निणर्य कार्यन्वयनमा समस्या छ ।”
  • घरबहाल छुट दिन सरकारले गरेको अनुरोधको स्वागत
  • विपन्न परिवारलाई खाद्यान्न वितरण
  • कोरोनाकोषमा पूर्वराजा ज्ञानेन्द्र द्धारा दुई करोड सहयोग
  • पोर्चुगलमा संगै वस्ने ८ नेपाली कोरोना संक्रमित