स्नातक दोस्रो बर्षको परीक्षा केन्द्र नोटिस प्रकाशित [सूचनासहित]

प्रकाशित मिति:

काठमाडौ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह दोस्रो बर्षको आंशिक तर्फको परीक्षा केन्द्र प्रकाशित गरेको छ । ३ बर्षे एलएलबी द्वितीय वर्षको आंशिक तर्फको परीक्षा केन्द्र प्रकाशित भएको हो ।

एलएलबी दोस्रो वर्षको परीक्षा कार्तिक १९ गतेबाट सुरु हुँदैछ । परीक्षाको समय दिउँसो १ बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ । परीक्षा तालिका तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि यो सूचना सेयर गरिदिन अपिल गरिन्छ ।