यी संकायका विद्यार्थीहरुका लागि त्रिविले जारी गर्यो यस्तो अत्यन्तै जरुरी सुचना

प्रकाशित मिति:

काठमाडौं – त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय डिनको कार्यालय बाट सेमेस्टर प्रणलिमा आधारित शैक्षिक वर्ष २०१८ को स्नातकोत्तर तह चौथो सेमेस्टरको कक्षा सञ्चालन मिति २०७६ साल कार्तिक १४ गतेदेखि हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो क्यालेन्टर जारी गरिएको छ ।

यो बाहेक अन्य संकायको पनि तल राखिएको छ । सबैको जानकारीका लागि सेयर गर्नुहोला । – जनबोली