विहेको अघिल्लो रात युवतीहरू सोच्छन् यस्ता अनौठा कुराहरू

प्रकाशित मिति:

विवाहको अघिल्लो रात युवतीहरूको मनमा खेल्ने कुराहरूबारे तपाइले अनुमान गर्नुभएको छ रु युवतीहरूमा अघिल्लो रात विभिन्न कुराहरू खेल्न सक्छन् । जसकारण उनीहरू यस विषयमा केही चिन्तित पनि हुन्छन् । बन्धनमा बाँधिएपछिको पहिलो रात के होला भन्ने कुराहरूमा युवतीहरू अल्झिन सक्छन् । यसकारण मुटुको धड्कन पनि बढ्न सक्छ । हेर्नुहोस् कस्ता कुराहरू खेल्दा रहेछन् युवतीहरूको मनमा जिम्मेवारी : विहेलाई लिएर युवतीको मनमा विभिन्न कुराहरु खेल्नु स्वभाविक हो । मानिसलाई लाग्न सक्छ युवती विहेपछि हनिमुनको बारेमा सोच्छन् । तर, यस्तो हुँदैन । उनीहरुको मनमा के आफू विहे गरेर ठूलो जिम्मेवारी लिने भइसकेछु र  के विहेका लागि आमा बाबुसंग समय माग्नुपर्छ रु लगायतका प्रश्नहरु उब्जिन्छन् ।पोइली घरमा मलाई सहजै अपनाउँछन्  युवतीलाई विहे हुनुभन्दा एक रात पहिलेनै के म्रले पोइली घरमा माइती घरको जस्तै व्यवहार पाउँछु रु के मलाई मनैदेखि अपनाउँछन् रु त्यो भन्दा बढी युवती हुनेवाला सासुआमाको बारेमा सोच्न गर्छन् ।

जीवन साथी : युवती एकरात पहिले आफ्नो हुनेवाला श्रीमानले जीवनभर आफूलाई साथ दिन्छ कि दिँदैन भनेर पनि सोच्ने गर्छन् ।यौ न सम्पर्कलाई कसरी नकार्ने  विहेपछि श्रीमान श्रीमतीबीच यौ न सम्बन्ध हुनु स्वभाविक हो । तर, युवती विहेको अघिल्लो दिन नै यसबारेमा चिन्तित हुने गर्छन् । युवती पहिलो रातमा आफ्नो हुनेवाला श्रीमानसंगको यौ न सम्पर्क कसरी रोक्न सक्छु र भन्ने बारेमा सोच्ने गर्छन् ।विवाह भनेको के हो ?बिबाह त्यस्तो प्रक्रिया हो, जसले अलग परिवारका दुई विपरीत लि’ङ्गी व्यक्तिलाई एक सूत्रमा बाँध्छ र यो सामाजिक, धार्मिक तथा कानूनी रुपले मान्य हुन्छ । महिला तथा पुरुष विभिन्न आर्थिक वा सामाजिक कार्यमा सहभागी बन्नु, यौ न सम्बन्धमा संलग्न हुनु तथा यौन इच्छाको परिपूर्ति र यौ न सन्तुष्टि प्राप्त गर्नु, सन्तान उत्पत्ति गर्नुकासाथै तिनको लालनपालन एवं सामाजिकीकरण गर्नु विवाहको प्रमुख कार्य हो । विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो स्थापित गराइ पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक प्रक्रिया हो ।विवाहको परिणामस्वरुप महिला पुरुषमा धेरै दायित्वबो सृजना हुन्छ । यस्तो गहन दायित्व बहन गर्न महिला तथा पुरुष आर्थिक, मानसिक तथा भावनात्मक रुपमा पूर्ण विकसित भएको अवस्थामा मात्र सक्षम हुन्छन् । मानव जीवनको विकासक्रमलाई हेर्दा शारीरिक, मानसिक तथा सामाजिक विकास पूर्ण हुन पूर्ण किशोरावस्था वा १९ बर्ष पार भएको हुनुपर्दछ । किशोरावस्थामै हुँदासम्म चाहिँ शारीरिक तथा मानसिक विकासको क्रम जारी नै रहने र शैक्षिक तथा जीवनपयोगी सीप सिक्ने कुरा पनि पूर्ण विकास भइसकेको हुन्न ।