अमेरीकामा मनाईयो छठ पर्व(फोटो फीचर )

प्रकाशित मिति:

अमेरीका । अमेरीकामा सधाका वर्षमा जस्तै यस वर्षपनी छठ पर्व धुमधाम संग मनाईएको छ । अमेरीकाको पेन्सलभेनिया राज्यमा रहेको भारतीय मन्दीरमा मनाईएको छ । कार्यक्रममा २०० भन्दा पढी नेपाली समुदायका मधेशीहरुको उपस्थीती रहेको त्यहावाट मुकेश यादवले जानकारी दीनु भएको छ । डा सुवोध मल्लीक ,डा माधव यादब ,डा उपेन्द्र कर्ण ,ईन्जीनीयर अभिषेक झा मुकेश सर्वाईल ,सीन्दात साहको उपस्थीती रहेको थियो ।