सुर्दशनको ‘म यस्तो गीत गाउँछु २’को प्रर्दशनी मिति तोकियो

प्रकाशित मिति:

काठमाडौं –फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रर्दशनी मिति तोकिएको छ । फिल्म फागुन २३ गते देखि प्रर्दशन हुने गरी मिति तय गरिएको हो ।

निदेर्शक सुर्दशन थापाका निर्देशनमा बनेको ‘म यस्तो गीत गाउँछु’ फिल्ममा अभिनेत्री पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको छ । फिल्मको छायांकन लगभग सकिसकेको बताइएको छ ।फिल्मको वितरण काठमाडौं भित्र जी जी ए गुपले र काठमाडौं बाहिर एफ्डी कम्पनीले गर्ने भएको छ।