दुई युवतीले गरे एकैसाथ आत्महत्या

२० कार्तिक २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी-दुई युवतीले एकैसाथ आत्महत्या गरेका छन् । उनीहरु किशोरावस्थाका थिए र विवाह गरेको केही वर्ष मात्र भएको थियो । दुवैले दाजुभाईसँग विवाह गरेका थिए ।घटना पाकिस्तानको हो । दक्षिणी पाकिस्तानको विपन्न क्षेत्रमा नाथु बाई र भिरु बाईको शव खेतमा भेटिएको थियो । घटना आत्महत्या भनिएपनि कारणबारे गम्भीर चासो भइरहेको छ ।इस्लामकोट नजिकैको गाउँमा घटनापछि त्यहाँको प्रहरीले अनुसन्धान थालेको छ । यसअघि पनि त्यस क्षेत्रमा धेरै महिलाले आत्महत्या गरिसकेका छन् ।कृषिमा आश्रित इस्लामकोट क्षेत्रमा गरिबी बढेर मात्र घटना भएको होइन । त्यहाँ घरेलु तनाब पनि बढिरहेको बताइएको छ । गरिबी, जनसंख्याको पलायन बढेको छ । स्रोतको धनी भइकन त्यस क्षेत्रमा जनसंख्याको पलायन र गरिबी बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग
  • उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन
  • रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला
  • शनिवार नेपालमा थपिए १ हजार २०७ जना कोरोना संक्रमित, कुल…
  • कालीगण्डकी स्याङ्जाका युवा व्यावसायिक कृषिमा अभ्यस्त
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु
  • कंगोमा नेपाली सैनिकमाथि अधिकृतको कुटपिट
  • घरेलु तथा साना उद्योग कार्यालयकोे टोलीद्वारा उद्योग संघमा आव उद्योगहरु…
  • बाढी पहीरोवाट भएको क्षती वारे कांग्रेस नेताहरु द्धारा निरीक्षण ।
  • बलिउडमा हंगामा : दीपिकाले स्विकारिन् ड्रग्स च्याटको कुरा