सुनको भाउ फेरि बढ्यो

२१ कार्तिक २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
56 Shares


काठमाडौं– सुनको मूल्य फेरि बढेको छ । बुधवार केही मूल्य घटेको सुनको भाउ विहीवार पुन बढेको हो ।बिहीबार तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ ।त्यसैगरी, चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भइरेहेको छ।त्यसैगरी, बुधबार प्रतितोला ७० हजार २ सयमा र तेजाबी सुन ६९ हजार ९ मा कारोबार भएको थियो ।त्यसैगरी चाँदी ८ सय ४५ मा कारोबार भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया