बुटवल बाट यि बालिका हराईन सबैले यो सूचना सेयर गरेर परिवारमा सहयोग गरौँ

प्रकाशित मिति:

बुटवल –  कालो प्यान्ट र खरानी रंगको तेश्रो धर्के टिसर्ट लगाएकी गहु“ गोरी रेखा थापा नाम गरेकी वर्ष ७ की बालिका मिति २०७६ कात्तिक २० गते दिउसो करिव २ बजे बुटवल उप महानगरपालिका वडा नं —११ देविनगर हात्तिसुढ देखी हराईरहेकाले फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा निम्न ठेगानामा सम्पर्क गरिदिनुहुन अनुरोध छ ।
सम्पर्क
बुवा : तिलक थापा
दिदि : दिलु थापा
स्थायी ठेगाना : भेरी नगरपालिका–२ जाजरकोट
हाल : बुटवल ११ हात्तिसुढ
सम्पर्क मोवाईल नं : ९८२१४८४३८३, ९८५७०७२२६१, ९८५७०७१४६८
नोट : सामाजिक उत्तरदायित्व अन्तर्गत माथि उल्लेखित व्यहोराको सूचना निशुल्क प्रकाशन तथा प्रशारण गरिदिई सहयोग गरिदिनुहुन अनुरोध छ । प्रहरी रिपोर्ट सम्वन्धी सम्पर्क व्यक्तिसंग शुरक्षित छ ।