तुलसी विवाहको फाइदा यस्ता छन जान्नुहोस

प्रकाशित मिति:

१ तुलसी विवाह पूजाले परिवारमा भइरहेका कुनै पनि अवरोध र दुर्भाग्यहरूलाई हटाउन सहयोग गर्दछ।
२अविवाहित महिलाहरुले राम्रो वर पाउने योग बन्ने गर्छ ।
३ तुलसीको कन्यादान गर्दा निसन्तान दम्पतीहरुले विशेष आशिष् पाउने गर्छन ।
४तुलसी विवाह पूजाले घरमा खुशी समृद्धि र धन ल्याउने गर्दछ।
५ पूजा गर्नाले अविवाहित व्यक्तिहरूको लागि विवाहको सम्भावना बढ्ने गर्दछ।