अवैध लागुऔषध सहीत सैनामैनाका २ जना पक्राउ

२२ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
35 Shares


सुरेश परियार रुपन्देही – रुपन्देहीको सैनामैनाबाट अवैध लागुऔषध सहीत दुई जना प्रहरीको फन्दामा परेका छन् ।गत कात्तिक २० गते सैनामैना ६ कलौनीबाट ६ सय २४ मिलि ग्राम ब्राउन सुगर नामक लागुऔषध सहीत २ जना पक्राउ गरि आज सार्वजनिक गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविनराज मैनालीले जानकारी दिए ।

प्रहरी निरिक्षक मैनालीका अनुसार पक्राउ पर्नेमा सैनामैना वडा न।५ बस्ने वर्ष ३०का रमेश हमाल र वडा न।६ बस्ने वर्ष ३५का अशोक परियार रहेका छन् । पक्राउ पर्ने दुवैलाई लागुऔेषध सम्बन्धी मुद्धा दर्ता गरि कानुनी कार्वाही अघि बढाउने प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा