बुटवलबाट आयो खुशिको खबर : हराएकी बालिका भेटीइन

२२ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
71 Shares


बुटवल – कात्तिक २० गते दिउसो करिव २ बजे बुटवल उप महानगरपालिका वडा नं —११ देविनगरबाट हराएकी रेखा थापा नाम गरेकी वर्ष ७ की बालिका फेला परेको जानकारी परिवारजनले गराएका छन् ।

प्रहरीले वालिकालाई फेला पारी परिवारको जिम्मा लगाई सकेको बताएका छन् । बालिका हराएको समाचार सबलपोस्टमा हिजो प्रकाशित भएको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया