रुप ज्योति पक्राउ परेको विषयमा चेम्बरले आपत्ति जनायको छ

२२ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
29 Shares


काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले व्यवसायी रुप ज्योति पक्राउ परेको विषयमा आपत्ति जनाएको छ ।चेम्बरले विज्ञप्ति जारी गर्दै अपराध नै प्रमाणित नभई केवल उजुरीको भरमा विदेशबाट स्वदेश फर्कदा सिधै एयरपोर्टबाट ज्योती र उनकी छोरी सुरुचीलाई पक्राउ परेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।देशमा ठूला लगानी गरेको र नियमित रुपमा उल्लेखनीय राजश्वमा योगदान गरिरहेका

उद्यमीव्यवसायीलाई अमर्यादित व्यवहार गरिँदा सम्पूर्ण निजी क्षेत्र हतोत्साहित मात्र नभई लगानीमैत्री वातावरणमा समेत प्रतिकूल प्रभाव पर्न जाने चेम्बरले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।पूर्व अर्थसहायक मन्त्रीसमेत रहेका ज्योतिलाई ठगी आरोपमा प्रहरीले विहीबार साँझ पक्राउ गरेको थियो ।यस्तो छ विज्ञप्ति

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • भारतीय मिडियाको उच्छृंखल सामाग्रीविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’
  • कार्यकर्तालाई प्रचण्डको आग्रहः कसैलाई राष्ट्रघाती र कसैलाई राष्ट्रवादी भन्दै नारा…
  • रुसमा कोरोना खोपको क्लिनिकल परीक्षण सफल
  • जनचासो, गुनासा र प्रभावकारी योजनाको लागि शुद्दोधनको सामाजिक परीक्षण
  • युग परिवर्तनका सम्वाहक युवा नै हुन् : कांग्रेस युवा नेता…
  • ग्रीका एयर कन्डिसन गुणस्तरीय भएकाले ग्राहकको पहिलो रोजाइमा
  • नेविसंघद्वारा आयल निगम घेराउ
  • रुपन्देहीमा लुम्बिनी मेट्रोसिटीले शुरु गर्यो सार्वजनिक यातायात सेवा
  • राजपुरमा जलीय जैविक विविधता संरक्षण समुह गठन
  • असफल खानेपानी आयोजना जिम्मा लिन नेकपाको ब्ल्याकमेलिङ