आलममाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

२३ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
24 Shares


काठमाडौं- राजपुर बमकाण्डको अभियुक्त महम्मद अफताब आलमााथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने भएको छ । ‘अपराधकर्मबाट अकुत सम्पत्ति आर्जन गरेको’ आरोपमा विभागले अनुसन्धान थालेको हो । विभागले विहीवार रौतहट प्रहरीलाई पत्र लेखी आलमलाई उपस्थित गराउन आग्रह गरेको छ ।रौतहट प्रहरी कार्यालयले शुक्रवार जिल्ला अदालत रौतहटलनई विभागको पत्र बुझाउँदै आलमलाई पठाइदिन अनुरोध गरेको छ ।आजको नागरिक राष्ट्रिय दैनिकमा मदन ठाकुर र टपेन्द्र कार्कीले यो समाचार लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवलको तिनाउ हस्पिटलमा पाईप घुसाएर पत्थरी फोर्ने ‘रेट्रोग्रेट ईन्ट्रासेल सर्जरी’
  • लुुम्बिनी स्वतन्त्र सिलाई ब्यवसायीको संगठन विस्तार
  • ‘इनफ इज इअफ’अभियानमा सांसद शाहसहित १४ जनाले जनाए ऐक्यबद्धता
  • नेविसङ्घको सङ्गठन विस्तार खोजेका देउवालाई प्रतिप्रश्न: ‘अपूरो र बबुरो’ किन…
  • मास्क नलगाई घरबाहिर निस्किनेलाई कारवाही गरीने ।
  • कैलालीमा ओली र प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप
  • मनकारी झविन्द्र :आफ्नो जन्मदिनमा अवसरमा विपन्न परिवारलाई सहयोग
  • आजबाट ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा
  • भैरहवा भन्सार कार्यालय रुपन्देहीमा लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेन
  • आजको राशिफल हेर्नुहोस