यसकारण खानुपर्छ गाजर

२३ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
42 Shares


काठमाडौं –  गाजर स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ । गर्मीमा सलादको रुपमा गाजरको प्रयोग गर्नु फाइदाजनक हुन्छ । सय ग्राम गाजरमा ८० ग्राम पानी, ४७ ग्राम ग्लुकोज, २८ ग्राम रेसा, ९ ग्राम प्रोटीन, ३ बोसो त्यस्तै भिटामिन के पनि पाइन्छ ।

जरको सेवनले हामीलाई यस्ता फाइदा गर्छ । चाउरीपना कम गर्छ, छालालाई कसिलो राख्छ । आँखालाई स्वस्थ राख्छ । क्यान्सर हुने सम्भावना कम हुन्छ । पाचन शक्ति राम्रो हुन्छ । मानसिक थकाइ कम गर्छ । भिटामिनका कारण मुटुलाई स्वस्थ राख्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया