डा. केसीको समर्थन गर्दै माइतिघर मण्डलामा प्रदर्शन

२३ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
26 Shares


काठमाडौं – सोलारिटी फर डा. केसी अरलाइन्सले अनसनरत गोविन्द केसीको समर्थन गर्दै आज माइतिघर मण्डलामा प्रदर्शन गरेको छ ।विगत लामो समयअधिबाट चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बस्दै आएका डाक्टर गोविन्द केसी अहिले डडेलधुरामा छन् ।चिकित्सा शिक्षा विधेयक संशोधनसहित सातवटा माग राख्दै १७ औँ अनशनका लागि उनले यो पटक डडेल्धुरामा रोजेको थिए ।

सोही अनशनमा रहेका डाक्टर केसीको अनशन र मागलाई समर्थन गर्दै सोलारिटी फर डा. केसी अरलाइन्सले निकालेको प्रदर्शनमा सहभागीहरुले १० अर्बको लुट नागरिकलाई छुट भन्ने नारासहित लगाएका थिए ।साथै प्रदर्शनकारीहरुले मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट लिएको अतिरिक्त रकमसमेत तुरुन्त फिर्ता गनुपर्ने माग राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेविसंघ महामन्त्री युवराज पाण्डेयले मागे गृहमन्त्री बादलको राजीनामा
  • उद्योग बाणिज्य संघले आफ्ना सदस्य ब्यबसायीहरुको नि:शुल्क कोरोना विमा गर्ने
  • भीरकोट नगरपालिकामा २८ हप्ते आईपिएम कृषक पाठशाला सम्पन्न
  • मिडिया मैत्री बजेट आएन
  • मुलुकमा बढ्दै गईरहेको जातीय बिभेद बिरुद्ध धकधईका युवा
  • अस्पतालको लापरबाहीले सिरहामा एक महिलाको ज्यान गयो
  • कञ्चनमा निर्माणाधिन स्थलमा शौचालय नहुदा कामदारहरु खुल्ला दिसा गर्न बाध्य
  • बजेटले संस्थागत शिक्षालयलाई उपेक्षा गर्याे : शिक्षाविद
  • दोश्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा मन्त्रीद्धारा शुभकामना व्यक्त
  • रुकुम र देवदह घटनाको छानवीन गर्न समाजवादीको माग