‘कालापानी’ गीत सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति:

काठमाडौं – भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि पनि समेटेको चर्चा चलिरहँदा ‘कालापानी’ नामक गीत सार्वजनिक भएको छ ।

कालापानी हाम्रै हो, लिपुलेक फिर्ता गर नारासहित ‘कालापानी’ नामक गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा हिमाल, पहाड र तराई सबै नेपाली एकसाथ आफ्नो देशको भूमि बचाउन जुटौँ भन्ने सन्देश दिन खोजेको छ । प्रभावन जेको शब्द, संगीत र जे लगायत सपना गुरुङ, कुमार पौडेल, विवेक चौलागाई र जीवन बादुले गीतमा स्वर भरेका छन् ।