‘कालापानी’ गीत सार्वजनिक (भिडियोसहित)

२४ कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
55 Shares


काठमाडौं – भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि पनि समेटेको चर्चा चलिरहँदा ‘कालापानी’ नामक गीत सार्वजनिक भएको छ ।

कालापानी हाम्रै हो, लिपुलेक फिर्ता गर नारासहित ‘कालापानी’ नामक गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा हिमाल, पहाड र तराई सबै नेपाली एकसाथ आफ्नो देशको भूमि बचाउन जुटौँ भन्ने सन्देश दिन खोजेको छ । प्रभावन जेको शब्द, संगीत र जे लगायत सपना गुरुङ, कुमार पौडेल, विवेक चौलागाई र जीवन बादुले गीतमा स्वर भरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए
  • आज एकै दिन २२६ जनामा कोरोना संक्रमण पुष्टि
  • कोरोना संक्रमण वढ्दै जादा पनी भारतमा लकडाउन खोल्न सुरु