भारतीय अतिक्रमण बन्द गर्न माग गर्दै MRR सडकमा (फोटो फिचर)

प्रकाशित मिति:

बुटवल –  छिमेकी त छिमेकी हो चेप्छ नै  , घरकै मान्छे खराब भएसी हेपछ नै  , सिमा मिचेको कि बेचेको नेता ज्यु ?
#BackoffIndia
#WakeupNepal
#letsstandtogether भन्ने नारा सहित मेन्स रुम रिलोडेड (mrr) ले बुटवलमा शान्तिपूर्ण दबाब दिएको छ ।

हेर्नुहोस् फोटो फिचर