कमजोर आँधीको प्रभाव नेपालमा बुधबारसम्म रहने

प्रकाशित मिति:

काठमाडौं– देशको पहाडी भूभागमा आंसिक बदली र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।एउटा कमजोर आँधी पश्चिमी नेपालतर्फ बढिरहेको र बुधबारसम्ममा नेपालमा यसको प्रभाव देखिने महाशाखाले जनाएको छ ।