कमजोर आँधीको प्रभाव नेपालमा बुधबारसम्म रहने

२५ कार्तिक २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
21 Shares


काठमाडौं– देशको पहाडी भूभागमा आंसिक बदली र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।एउटा कमजोर आँधी पश्चिमी नेपालतर्फ बढिरहेको र बुधबारसम्ममा नेपालमा यसको प्रभाव देखिने महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया