अघोरी बाबाकी श्रीमति सारदा पाण्डेलाई प्रहरिले खोज्दै, सारदा फरार (हेर्नुहोस् भिडियो)

प्रकाशित मिति:

काठमाडौं  – अहिले सामाजिक संजालमा अघोर बाबाको निक्कै चर्चा हुन्छ । उनको हरेक गतिबिधी सामाजिक संजालमा हाँसोका साथ हेर्ने गरिन्छ । अझ बाको बोली गफको निक्कै प्रसम्सकपनि छन् । उनी रमाईला र समसमयइक बिषयमा कुरा गर्न माहिर भएका कारण उनको समर्थनमा धेरै जसो युवा युबती देखिन्छन् । उनै बाबाले बिहे गरेको कुराले धेरै अचम्मित् भएका थिए । कसैले समर्थन गरेका थिए भने कसैले आपत्ति पनि जनएका थिए । अहिले झन उनको श्रीमतीका कुराले झन धेरैलाई अचम्मित गराउने कुरा बाहिरियो ।

अघोर बाबाकि श्रीमतीको पुरा नाम सारदा पाण्डे हो । अघोर बाबासंग बिहे गर्ने बित्तिकै चर्चामा चुलिएकि पाण्डे उनले गरेकी कर्तुत अहिले पर्दाफास भएको छ । उनले बिगतमा १ वर्ष अगाडी आफुलाई आफ्नै लोग्नेसंग बिहे गरि अमेरिका लान्छु भन्दै फसाएकि बिन्दु न्यौपाने अहिले मिडियामा आएकी छिन् । उनले काठमाडौँ आएर शारदा विरुद्ध उजुरी समेत हालेकी छिन । उजुरी दिए लगतै उनले पत्रकार सम्मेलन गरि आफुले न्याय पाउनु पर्ने र शारदाले आफ्नो बिबाह दर्ता गरी दिनु पर्ने समेत माग राखेकी थिइन । आफुलाई शारदा पाण्डेले फसाएको भन्दै धरधरी रुदै मिडियामा आएकी हुन् ।