स्पेनिस सुपर कपका खेल साउदी अरेबियामा हुने

२६ कार्तिक २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
15 Shares


एजेन्सी /स्पेनिस सुपर कप फुटबलका खेल यसपटक साउदी अरेबियामा हुने भएका छन् । आउँदो जनवरीमा हुने खेलहरु साउदी अरेबियामा गर्ने तयारी भएको त्यहाँको फुटबल एसोसिएसन आरएफइएफले जनाएको छ ।चार टीमबिचको प्रतिस्पर्धामा बार्सिलोना, रियल मड्रिड, एथ्लेटिको मड्रिड र भ्यालेन्सिया सहभागी हुने छन् । यी टीमबिचको खेलमा जेद्दामा रहेको ६२ हजार दशर्क क्षमताको किङ्ग अब्दुल्लाह स्पोर्टस सिटी स्टेडियममा हुनेछ ।

रंगशालाले तीन वर्षको सम्झौताको क्रममा २९ देखि ३४ मिलियन पाउण्ड स्ट्रर्लिङ्गसम्म आर्जन गर्ने स्पेनिस पत्रिका एबिसीले उल्लेख गरेको छ । तर सरकारी अधिकारी र ला लिगाले स्पेनिस सुपर कप साउदी अरेबियामा गर्ने निर्णयको आलोचना गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • सहज परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
  • पशुपति क्षेत्रमा राख्न भारतबाट ल्याइएका मूर्ति मुलभट्टको निवासमा
  • यहुदीलाई ‘राष्ट्रियता’ को व्याख्या गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्प
  • पूर्व अर्थमन्त्री डा. रामशरण महतको पुस्तक सार्वजनिक
  • यि दुई डिएसपीका कारण देशको अन्तर्राष्ट्रिय स्तरमा बेइज्जत
  • स्वर्ण विजेता खेलाडीलाई ९ लाख दिने घोषणा, गौरिकालाई ११ लाख
  • चिकित्सा शिक्षामा ६८ विद्यार्थी, ७५ प्रतिशत छात्रबृत्तिका लागि छनोट (नामावलीसहित)
  • कानुन व्यवसायी भन्छन : ‘विधिको शासन सरकारबाटै मिचियो ’
  • हिमालयको क्वालालम्पुर पुन : सीधा उडान शुरु
  • कपिलवस्तु कान्ड : ७ दिनपछि बाहिरियो कसैले नसोचेको रहस्य! मुख्य…