लता मंगेशकर आईसीयूमा !स्वास्थ्य स्थिर गम्भीर

२६ कार्तिक २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
56 Shares


एजेन्सी – भारतकी चर्चित तथा सर्वश्रेष्ठ गायिका लता मंगेशकर  बिरामी परेपछि मुम्बईको ब्रीच केन्डी अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।मंगेशकरको छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार अस्पताल लगिएको र स्वास्थ्य स्थिर रहेको लता मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

९० वर्षीया लता मंगेशकर आईसीयूमा छिन् र स्वास्थ्य गम्भीर छ ।भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिकालताले भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मान पाएकी छन् भने कैयौं नेपाली गीत पनि गाएकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…
  • घरमै क्वारेन्टाइनमा बसेका डोल्पाका पुरुषमा कोरोनाको संक्रमण पुष्टि