सरकारी तथा निजी क्षेत्रमा ठुलो संख्यामा कर्मचारी आवश्यकता [विज्ञापनसहित] सेयर गरि जानकारी गराउनुहोस

प्रकाशित मिति:

काठमाडौं – नेपालमा अहिले बेराजगारी बढ्दै गएको छ । अहिले रोजगारीका अवसहरु पनि समयसमयमा खुलिरहेका छन् । योग्यता अनुसार काम नेपालमा पनि पाइन्छ तर हामीले त्यसका लागि चासो राख्नुपर्छ । यस्तै आज पत्रिकाहरुमा आएका विज्ञापनहरुमा विभिन्न सरकारी तथा निजी संस्थाका लागि कर्मचारी आवश्यक भएको बताइएको छ । थप जानकारी तल राखिएको छ, योग्यता पुगेका सम्बन्धीत सबैको जानकारीका लागि सेयर गर्नुहोला ।