परीक्षा केन्द्रबारे त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]

प्रकाशित मिति:

काठमाडौं – त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरले परीक्षा केन्द्रबारे नयाँ जानकारी दिएको छ । विएसी प्रवेश परीक्षा २०७६ केन्द्रसम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको हो ।

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत विएसी तहको परीक्षा निम्नानुसार मिति र समयमा हुने प्रवेश परीक्षाको लागि प्रवेश परीक्षा केन्द्र निम्नानुसार तोकेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ । थप जानकारी तल राखिएको छ सम्बन्धीत सबैको जानकारीका लागि सेयर गर्नुहोला ।