मदिराले लठ्ठ दार्चुलाका वडाध्यक्ष रावलको रामधुलाई

२७ कार्तिक २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
24 Shares


महेन्द्रनगर – दार्चुलाको शैल्यशिखर नगरपालिका–५ का वडाध्यक्ष मदन रावलमाथि कुटपिट भएको छ । सोमवार राती मालिकार्जुन मेला हेरेर फर्किने क्रममा वडाध्यक्ष रावलमाथि एक समुहले कुटपिट गरेको हो ।

मदिरा सेवन गरेर लठ्ठ रहेका वडाध्यक्ष रावललाई सवारी साधनहरु ओभर टेक गर्ने क्रममा सवारी चालक तथा परिचालकसंग विवाद हुँदा बसमा सवार यात्रुहरुले कुटेको एक जना स्थानीयले बताए । कुटपिटबाट वडाध्यक्ष रावलको मुखमा चोट लागेको छ ।सवारी साधन ओभर टेक गर्ने क्रममा विवाद हुँदा बसमा सवार यात्रुहरु वडाध्यक्ष विरुद्ध खनिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए
  • आज एकै दिन २२६ जनामा कोरोना संक्रमण पुष्टि
  • कोरोना संक्रमण वढ्दै जादा पनी भारतमा लकडाउन खोल्न सुरु