गुल्मी जुनीया तराइ सम्पर्क समाज रुपन्देहीको तीज बिशेष कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

गुल्मी जुनीया तराइ सम्पर्क समाज रुपन्देहीको तीज बिशेष कार्यक्रम बुटवलको फूलबारीमा सम्पन्न भएको छ । समाजका अध्यक्ष खड्कबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा जुनीयाली चेलीबेटीलाइ दर खुवाइएको हो । सो अबसरमा सांसद मैना भण्डारीले तीजलाइ संस्कृतीसंग जोडेर सामान्य तरिकाले मनाउन आग्रह गर्नुभयो । कार्यक्रममा कलाकारहरुको प्रस्तुती संगै तीज गीत गाएर दिनभर दर खाएर रमाइलो गरिएको गुल्मी जुनीया तराइ सम्पर्क समाज रुपन्देहीका कृष्ण थापाले बताउनु्भयो ।