तेस्रो सञ्जिवनी कप २०७६ हुँदै (भिडियो सहीत )

२८ कार्तिक २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया

File

सबलपोस्ट / बुटवल – बिकास , अनुशासन र गतिसिलता भन्ने मुल नाराका साथ स्थापना गरिएको सन्जीवनी युवा क्लबले तेस्रो सन्जीवनी कप २०७६ गर्न लागेको छ । बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि निरन्तरता दिदै कपको आयोजना गरिएको क्लबका अध्यक्ष अर्जुन क्षेत्री (हापु)ले सबलपोस्टलाई जानकारी दिनुभयो ।

सन्जीवनी क्लबको खेलमैदान तिलोत्तमा – १४ बाघधुरा देबिनगरमा उक्त कपको आयोजना गरिने भएको हो । कपमा प्रथम हुनेले रु एक लाख सिल्ड तथा प्रमाणपत्र पाउने छन भने खेलमा दोस्रो स्थान हासिल गर्नेले रु पचाँस हजार सिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन त्यस्तै क्लबले ब्यक्तिगत बिधाका पुरस्कारहरु पनि प्रदान गर्ने अध्यक्ष क्षेत्रीले बताउनुभयो । उक्त कप मङ्सिर ६ गते देखी सञ्चालन हुने छ ।

टिम दर्ता सम्बन्धी सुचना तल राखिएको छ :

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • अधिकारी दम्पित्तीको ब्यबसायीक रफ्तार : सु – सक्षम सप्लायर्सको शुभारम्भ
  • जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिमा मनोनयन ,दिवाकर वागचन्दको सभापतित्वमा न्यूयोर्क…
  • सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाइकल खोलामा खस्यो
  • पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
  • पश्चिम नवलपरासीका बाढि डुवान क्षेत्रमा नेपाल र भारतका पदाधिकारी द्धारा…
  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न