मंसिर १ गते सार्वजनिक विदा

प्रकाशित मिति:

काठमाडौं – मंसिर १ गतेका दिन सार्वजनिक विदा दिएको छ । आउदो आइतवार गोरखाको शहीदलखन गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाले गुठी पञ्चमीको अवसरमा‘ मनकामना माई मन्दिरमा गुठी पञ्चमीका दिन विशेष पूजा लाग्ने भएकोले गाउँपालिका मातहत कार्यालयहरुलाइ मंसिर १ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै मंसिर १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

थप समाचार