हलमा भुवनको मिस्टर नेपाली

प्रकाशित मिति:

काठमाडौँ /शुक्रबार रिलिज अन्तरगत आजबाट नेपाली हलमा भुवन केसी अभिनित ुमिस्टर नेपालीुले सोलो रिलिज पाएको छ।देव भुषाल लिखित तथा निर्देशित सिनेमामा भुवनका अलावा सरोज खनाल, कमलमणी नेपाल तथा रीमा विश्वकर्माको अभिनय रहेको छ।नेपालीतर्फ मिस्टर नेपालीु मात्र भएपनि नेपाली वक्सअफिसमा बलिउड सिनेमा मरजावाँ तथा हलिउड सिनेमा ुचार्लिज एन्जल्सु लाग्दैछ।

यी सिनेमाका अलावा नेपाली सिनेमाघरमा निश्चल स्वस्तिमा स्टारर घामड शेरे बालाु, लास्ट क्रिसमसु, टर्मिनेटरः डार्क फेटु तथा पोई पर्‍यो काले उपलब्ध छन्।