घट्यो सुनको मूल्य

२९ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
100 Shares


काठमाडौं – साताको छैटौ दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिराबट आएको छ । बिहीबार ७२ हजारमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार ७१ हजार ८ सयमा कारोबार भैरहेको छ । शुक्रबार प्रतितोला ७२ हजार कायम भएको सुन शुक्रबार तोलामै दुई सयले गिरावट आएको हो ।

शुक्रबार तेजाबी सुनको मूल्यमा समेत गिरावट भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ७१ हजार पाँच सयमा कारोबार भैरहेको छ । शुक्रबार चाँदी प्रतितोला आठ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै शुक्रबार चाँदीमा प्रतितोला ५ रुपैया घटेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न